भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी

विकल्प न्यूज/बेनी चैत २४ गते । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । सोमबारसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको हो । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । विश्वभर … Continue reading भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी